Show Summary
# Audio Sentence (Transcript)
18811 किनभने यसमा मेरो संशोधनको प्रष्टै छ कि
18812 निजीकरण ऐन २०५० मा कुनै संस्था वा प्रतिष्ठान निजीकरण गर्दा
18813 कार्यरत कर्मचारी तथा कामदार स्वीकार गर्नुपर्ने व्यवस्था भएकोमा यो सं
18814 सो कुरा हटाएको छ। यसले कामदार तथा मजदुरको बिचल्ली हुने देखिन्छ
18815 पाएको रोजगारी गुमाउँदा बेरोजगारहरूको
18816 बेरोजगारीको समस्या झन् विकराल हुनेछ त्यसैले
18817 यो खण्ड हटाउनुपर्छ भन्ने चाहिँ मेरो संशोधन रहेको छ
18818 र म अब अन्तिममा दफा १६ हटाउने हटाउनको लागि मैले चाहिँ
18819 प्रतिष्ठान निजीकरणको सट्टामा प्रतिष्ठानमा रहेका सरकारी लगानी
18820 व्यवस्थापन र निजीकरणको ठाउँमा सरकारी लगानी निजीकरण बनाइएको