| 18821 |
|
शब्दमा परिमार्जन गरी नियतमा सरकारीमा निजीकरण गर्ने दुष्प्र |
| 18822 |
|
गरेको हुँदा यसको संशोधन आवश्यक नरहेको भन्ने मेरो पुस्ट्याइरहेको छ। |
| 18823 |
|
त्यसैले माननीय मन्त्रीज्यूलाई यी विधेयकहरू यसमा |
| 18824 |
|
पुनर्विचार यो संशोधन स्वीकार त |
| 18825 |
|
पक्कै पनि अब मन्त्रीज्यूले गर्नुहुन्न किनकि सत्तापक्षबाट आएका संशोधनहरूलाई मात्र |
| 18826 |
|
अहिलेसम्मको हेर्दाखेरि स्वीकार गर्ने परम्परा बसाल्दै आउनुभएको छ। |
| 18827 |
|
त्यसकारण अब यी हामीले राखेका जुन संशोधनहरु छन् |
| 18828 |
|
यसमा पुनर्विचारको लागि म माननीय मन्त्रीज्यूलाई आग्रह गर्दै मेरा संशोधनका |
| 18829 |
|
विषयहरू र यसका पुष्ट्याईहरूलाई म यही अन्त्य गर्छु धन्यवाद ला |
| 18830 |
|
अब संशोधनकर्ता माननीय छिरिङ डम्डुल लामा भोटेलाई आफ्नो संशोधन |