Show Summary
# Audio Sentence (Transcript)
18831 प्रस्तुत गर्दै छलफलमा भाग लिन समय ५ मिनेट
18832 लाई आफ्नो संशोधन प्रस्तुत गर्दै छलफलमा भाग लिन अनुमति समय
18833 त्यसपछि माननीय ज्ञानु बस्ने
18834 ५० लाई विधेयक हामीले सुरुदेखि नै यो अध्यादेशबाट आएको हुनाले
18835 यसमा विरोधको सूचना हुँदै हामी यहाँसम्म आइपुगेका छौं र यो
18836 मैले चार पाँचवटामा संशोधन गर्न गएको छु।
18837 यो विशेष गरेर त यो निजीकरणको विधेयक आएको छ
18838 वास्तवमै चाहिँ यो देशलाई
18839 चिनेन कि हाम्रो संविधानलाई चिनेन कि वा यो संविधान अनु
18840 आएन कि भन्ने नै अब मलाई लागेको छ किनभने हामी यो