Show Summary
# Audio Sentence (Transcript)
18841 संविधान अनुरूप जाँदाखेरि जो हामीले सरकारी
18842 सहकारी र निजी क्षेत्र मिलाएर
18843 तीन खम्बे नीतिबाट समाजवाद निर्माण गर्ने
18844 भनेर उल्लेख गरेको छौँ तर फेरि पनि
18845 यो बेसी नै जब निजीकरणलाई
18846 प्राथमिकता दिएर यो विधेयक आको देखिन्छ
18847 त्यसले गर्दा यो दफाहरू युद्ध
18848 हटाउनुपर्छ भनेर राखेको छु मुख्यत वास्तवमा
18849 जतिखेर हाम्रो देशमा वा सरकारी वा यो
18850 सार्वजनिक रूपमा रहेका उद्योग कलकारखानाहरू थियो