Show Summary
# Audio Sentence (Transcript)
18861 उदारीकरणतिर जाने र यो सबै कुरा चाहिँ अब
18862 यो पुँजीवादी वा दलालहरूको सेवा गर्ने
18863 खालको चाहिँ देखिन्छ त्यसले गर्दा यो ऐनलाई
18864 निजीकरण होइन यो सामुदायिकरण गर्नुपर्थ्यो
18865 यो ऐनलाई सहकारीकरण गर्दै राज्यले जब कमाण्ड गर्नुपर्थ्यो
18866 कतिपय हाम्रो अहिले रहेको संस्थानहरू
18867 उदाहरणीय पनि छ तर त्यो
18868 उदाहरणीयलाई चाहिँ अब साथ नलिएर त्यसलाई फेरि पनि फेल गराउने
18869 जस्तै विद्युत प्राधिकरणलाई विद्युत प्राधिकरणलाई फेल गराउने
18870 देखिन्छ त्यो नाफामा गएको छ त्यसले गर्दा फेल गराउने