Show Summary
# Audio Sentence (Transcript)
18871 अब घाटा भएकोहरुलाई हामीले
18872 गडबडी भइरहेको छ भन्ने कुरा चाहिँ नखोज्ने वास्तवमा
18873 थुप्रै चाहिँ अब कलकारखानाहरू
18874 घाटा हुँदाहुँदै पनि यति धेरै त्यो सित आफ्नो
18875 पुँजी छ वा आफ्नो चाहिँ अब कच्चा पदार्थ छ
18876 म खोटाङको मान्छे त्यही नजिकै गाईघाटमा यो हेटौंडा सिमेन्ट
18877 निर्माण गरिदिएको थियो त्यो वास्तवमा
18878 त्यसको कच्चा पदार्थ सबै निजी कम्पनीहरुलाई दिनको लागि
18879 मिसिनहरू बिगारिन्छ मिसिन नबिग्रिने पनि बिगारीदिन्छ
18880 त्यति मात्र होइन अघि नै जब माननीय ज्यूहरूले भन्नुहुँदैथ्यो यो हाम्रो