Show Summary
# Audio Sentence (Transcript)
18881 na को anywa यो
18882 प्लेनहरू जहाजहरू चाहिँ अब हाम्रो
18883 ग्राउन्डेड गरेर प्राइभेट निजीहरूले चाहिँ चलाइरहेको छ। सबै मानिस
18884 प्राइभेट निजीकरण गराउने कामतिर जब गइरहेको छ त्यसले गर्दा
18885 यो संशोधन हामीले हालेका छौं वा मैले हालेको छु
18886 अर्थमन्त्रीज्यूले यो संशोधनलाई स्वीकार्नुहुन्छ
18887 यो चाहिँ अब समाजवादतिर जाने
18888 यो अर्थनीतिको जब ३ खम्बे नीतिलाई अगाडि बढाएर
18889 यो देशमा स्वरोजगार निर्माण गर्नुहुन्छ वा
18890 स्वरोजगारको लागि अगाडि बढाउँछ