| 18901 |
|
हुन्छ जस्तो लाग्यो मलाई राज्यसँग रहने एउटा सेना पुलिस र निजामती कर्मचारी |
| 18902 |
|
त्यो बाहेक सबै कतै निजीकरण हुने त होइन भन्ने एउटा आशंका यसले जन्माइदिएको किनभने |
| 18903 |
|
समीकरण यहाँ भएको छैन। त्यसकारण यो विधेयक जस्ताको तस्तै |
| 18904 |
|
नगर्न हुन म विनम्र अनुरोध गर्न |
| 18905 |
|
निजीकरणलाई पनि हामीले सामुदायिक र सहकारीकरणतिर लाने कुरामा |
| 18906 |
|
व्यवस्थित गर्न सक्यौँ भने यसले फेरि हामीलाई |
| 18907 |
|
राज्यको एउटा अर्थव्यवस्थालाई व्यवस्थित गर्नतिर अगाडि बढाउँछ पनि जस्तो मलाई लाग्छ। |
| 18908 |
|
जसले मुनाफा सहकारी र सामुदायिककरणतिर हामीले लग्यौं भने |
| 18909 |
|
योबाट आउने मुनाफाले कुनै एउटा व्यक्ति पोस्दैन यसले चाहिँ समुदायलाई |
| 18910 |
|
अगाडि बढाउने गर्छन् उनलाई आर्थिक रुपमा आर्थिक उन्नतिमा अगाडि |