Show Summary
# Audio Sentence (Transcript)
18911 जस्तै उदाहरणको लागि हामी लिन सक्छौँ। भारतकै अमूल डेरीको कुरा
18912 त्यसले चाहिँ हजारौँको सङ्ख्यामा शेरधनीहरू छन्।
18913 अथवा हजारौंको सङ्ख्यामा त्यो नाफामा आउन बित्तिकै हजारौं मान्छेहरु
18914 आर्थिक रूपमा आत्मनिर्भर हुनेतिर अगाडि बढिराख्छन् तर एउटा
18915 नै त्यसमा चाहिँ
18916 मुनाफा खानेकुरा मुनाफामा जाने कुरा र एउटा व्यक्तिलाई नै अगाडि बढाउने कुराले
18917 हुन्छ त भन्दाखेरि व्यक्ति मात्रै हुने गर्छ समुदायमा पनि जाँदैन त्यो चाहिँ कुनै
18918 अर्थतन्त्रको चाहिँ वृद्धि पनि हुन्छ जस्तो मलाई लाग्दैन। त्यसकारण
18919 यतातिर ध्यान दिन जरुरी छ सरकारले हामीले प्राथमिकता दिने कुरालाई
18920 हामीले आज शिक्षा स्वास्थ्यको कुरा प्राथमिकता नदिँदाखेरि