Show Summary
# Audio Sentence (Transcript)
18921 आशङ्काहरू पैदा मैले किन भने त भन्दाखेरि अहिले अगाडि पनि कुरा उठे
18922 जस्तै शिक्षाको कुरा, स्वास्थ्यको कुरा, हवाई उडानको कुरा
18923 अनि त्यसपछि गएर विद्युत प्राधिकरणकै कुरा भयो। है यस्तै थुप्रै
18924 जै सार्वजनिक संस्थाहरू जो छन् यिनी सबैलाई चाहिँ
18925 फेरि यता निजीकरणतिर लाँदाखेरि यो राज्यको के
18926 राज्यको के हुन्छ त्यो निजीतिर मात्र अगाडि बढ्ने खालको स्थिति हुन्छ त्यसकारण
18927 यसलाई जस्ताको त्यस्तै पास गरिनु हुँदैन यसलाई चाहिँ सं
18928 गरेर अगाडि लानुपर्छ यो कुरामा माननीय अर्थमन्त्रीज्यू
18929 हेलो जस्तै मैले यहाँ दफा ४ को उपदफा एकलाई हटाउने कुरा चाहिँ गरेको छु
18930 यहाँ अलि हेर्दै जाँदा कस्तो देखियो त भन्दाखेरि