Show Summary
# Audio Sentence (Transcript)
18931 यो निजीकरणलाई अर्थ समितिसँग जो हामीले मिनी पार्लियामेन्टको रुपमा पनि बुझ्ने गर्छौं समितिहरूलाई
18932 त्यसकारण यो अर्थ समितिसँग कुनै सरोकार नराख्ने गरी त्यो कुरा लेखिएको छ।
18933 त्यसकारण अर्थ समितिसँग त्यो कुनै पनि सरोकार नरहदा खेरि
18934 ऊ कता जाने कसरी चाहिँ अगाडि बढ्छ भन्दाखेरि
18935 यो चाहिँ एउटा अर्को चाहिँ सानो संसदलाई पनि चाहिँ
18936 विमुख बनाइदिने त्यो त्यो कुनै उत्तरदायी नबनाउने कुराले यसले ठिक ठाउँमा पुर्याउँदैन
18937 अर्थ समितिको भूमिका चाहिँ यसलाई निषेध गरिएको छ।
18938 अर्थ कुनै चाहिँ त्यहाँ काम हुँदैन भन्ने कुरा जनाएको छ यो कुरा बेठिक छ
18939 संसद्लाई पनि निजीकरणको चाहिँ
18940 सबै कुराबाट जानकारीबाट वञ्चित यसले नगराए पनि हुन्छ गर्न पर्दैन