Show Summary
# Audio Sentence (Transcript)
18941 भन्नेतिर संकेत गरिराख्या छ यसकारण पनि यो कुरा बेठिक छ
18942 र यो हटाइनुपर्छ त्यसैगरी
18943 दफा चारलाई पनि यसलाई हटाउने कुरा चाहिँ मैले यहाँ राखेको छु
18944 चारको चाहिँ दफा १५मा पनि व्यवस्थापन भइसकेको कारणले दोहोरो राखिरहन पर्दैन
18945 दफा ४ को ४ मा
18946 अनि अर्को दफा ११ को कुरा यहाँ अगाडि पनि उठ्यो
18947 मलाई पनि के लागिराख्या छ त भन्दाखेरि दफा ११ मा
18948 जस्तै कम्पनी एउटाले अर्कोले लिँदाखेरि अर्कोले किन्दाखेरि
18949 त्यसका मजदुरहरू अलपत्र परुन् या जहाँसुकै जाउन त्यसको व्यवस्था गरिएको छ।
18950 यो भनेको मजदुरहरूप्रतिको ठूलो गम्भीर आपत्तिको कुरा जस्तो लाग्छ मलाई। उता