Show Summary
# Audio Sentence (Transcript)
18951 कम्पनी उसले लिइसकेपछि मजदुर अर्को मालिकले चाहिँ आफै चाहिँ भर्ती गर्ने खालको
18952 अनि तिनी गरी काम गरिरहेका कामदारहरू कहाँ जाने हो? ती मजदुरहरु कहाँ जाने
18953 उनीहरूले एउटा विचल्ली मात्रै होइन त्यहाँ कस्तो स्थिति पैदा हुन्छ भन्दाखेरि
18954 बेरोजगारीहरूको एउटा सङ्ख्या ह्वात्तै बढेर त्यसले देशमा अर्को खालको
18955 जस्तो स्थिति हामीले अहिले देखिराखेका छौं एउटा अराजकताको कुरा अरु अरु कुरा अरु अरु कुरा हुँदै गर्दाखेरि
18956 देशभित्र एउटा शान्ति समृद्धि सुखको कुरा जो गरिराख्या छौँ। यो उल्टेर अर्को ठाउँमा पुग्ने गर्छ
18957 त्यसकारण यहाँनेर अलि ध्यान दिन जरुरी छ भन्ने कुरा मलाई लाग्छ। दफा १६
18958 यो कुरा पनि हटाइनुपर्छ भन्ने छ। मलाई यो निजीकरणमा
18959 उठेका विषयहरू जो छन्
18960 प्रतिष्ठान निजीकरण बनाएर सरकारी लगानी