Show Summary
# Audio Sentence (Transcript)
18961 निजीकरण गर्ने कुरा जो उठेको छ १६ मा
18962 यो मैले भन्न खोजेको कुरा के हो त भन्दाखेरि
18963 सरकारी लगानी जो भएको छ यो सबै चाहिँ प्रतिष्ठानबाट उता निजीकरणतिर गइसक्यो भने अनि सरकारको
18964 त्यसकारण यो बुँदा पनि हटाइनुपर्छ भन्ने छ। मैले यिनी
18965 चारवटा चाहिँ कुरामा संशोधन राखेको छु
18966 मुख्य कुरो राज्यले भोलि राज्य
18967 एक्लै हुने र समुदाय एक्लै हुने अथवा एकातिर हुने
18968 अनि त्यसपछि सहकारी पनि सिद्धिने
18969 र निजी निजीतिर गएर एउटाले मात्रै त्यतातिर केन्द्रित हुने खालको
18970 यो विधेयक सचेत हुन सकिराखेको छैन।