Show Summary
# Audio Sentence (Transcript)
18981 संविधान विपरीत छ यसलाई हामीले स्वीकार गर्न सक्दैनौं र जब यसको समग्र
18982 विषयवस्तु नै के छ संविधान विरोधी भइसकेपछि यसभित्रका सम्पूर्ण चाहिँ अब
18983 कन्टेनहरू विषयवस्तुहरू त संविधान विपरीत र यहाँ अहिले
18984 हामीले भन्नैपर्छ संविधानको
18985 माता बसेर ऐन कानुन निर्माण गर्ने हो भने हामीले मुख्यत
18986 अवधि विकास गर्नुपर्छ बृहत्तर रोजगार सिर्जना गर्नुपर्छ आयात घटाउने निर्यात बढाउने
18987 उत्पादन रोजगार केन्द्रित चाहिँ हाम्रा ऐनहरू के हुनुपर्यो निर्माण गर्नुपर्ने
18988 समाजवादी अर्थतन्त्र निर्माणको निम्ति मुख्य अवरोधक भनेको दलाल पुजीवाद
18989 दलाल पुजीवाला नियन्त्रण गर्न के चाहिन्छ राष्ट्रिय पुजीको विकास गर्न
18990 राष्ट्रिय आत्म अर्थतन्त्र निर्माणका निम्ति हामीलाई ऐन चाहियो नि त। यो ऐन