Show Summary
# Audio Sentence (Transcript)
18991 निश्चित रूपमा संविधान विपरीत छ। यसले चाहिँ समग्र हाम्रो अहिलेको अर्थतन्त्रलाई चाहिँ
18992 सम्बोधन गर्न सक्दैन अर्थतन्त्रलाई सहज बनाउने
18993 र विकास र सुशासन र सामाजिक न्यायलाई चाहिँ सुनिश्चित गर्नको निम्ति यो
18994 सहयोगी बन्न सक्दैन। मैले भन्नैपर्छ सम्माननीय सभामुख महोदय के
18995 समस्या कहाँ हो रोग एउटा छ दबाइ अर्को गरेर हुन्छ
18996 रोग पत्ता नलगाइकन रोएको उपचार गर्न हाम्रा सार्वजनिक प्रतिष्ठानहरू किन बन्द
18997 किन घाटामा यो बारेमा गम्भीर समीक्षा गर्नु पर्दैन
18998 सार्वजनिक प्रतिष्ठानहरू घाटामा जानुको पछाडि मुख्य समस्या व्यवस्थापकमा छ
18999 सञ्चालकमा छ सरकारमा छ सरकार अख्तियार प्राप्त अधिकारीमा छ
19000 उहाँको बदनियत भएकै कारणले गर्दा घाटामा गएका छन्