Show Summary
# Audio Sentence (Transcript)
19001 मैले यहाँ एउटा मात्र उदाहरण दिन चाहन्छु बाँसबारी छाला जुत्ता कारखा
19002 सिध्याएर विराट सो उद्योग बलियो भएको कुरा हामीलाई थाहा छैन
19003 सरकारी सम्पत्ति सिध्याइदिने भन्दा कमिसनको आधारमा अरु निजी कम्पनीहरुलाई
19004 उचाल्ने यही भविष्य
19005 वायुसेवा निगम घाटामा छ तर
19006 होटलवालासँग कमिसन लिन के गर्नेछ उडान चाहिँ रद्द
19007 त्यसो गरेपछि होटलवालामा लगेर राख्न पाइयो। राखिएपछि कमिसन
19008 वायुसेवा निगम घाटामा छ प्लेन बिग्रियो भनेर
19009 निजी कम्पनी निजी एयरलाइन्सहरूसँग कमिसन खाने
19010 महिनौ ग्राउन्ड गर्दिने अनि घाटाले सुपरिवेक्षण गर्छ अनुगमन