Show Summary
# Audio Sentence (Transcript)
19011 नियमन गर्छ हाम्रा घाटामा जानुको पछाडिका मुख्य कारणहरु पत्ता लगाउने बित्तिकै के हुन्छ
19012 हामीले चाहिँ प्रतिष्ठानहरू सरकारी स्वामित्व राज्यको मातहतमा रहेका प्रतिष्ठान
19013 साँच्चिकै फेरि हाम्रो आवश्यकता अनुसार परिचालन गर्न सक्छ
19014 प्रदान गर्न सक्छौं भन्ने विषयमा हामी स्पष्ट हुनैपर्छ र अहिले देखिएका प्रतिष्ठान हामीले नभई नहुने
19015 सार्वजनिक प्रतिष्ठानहरू पछिल्लो समय तपाईंले केही महिनादेखि ६ ७ महिनादेखि चाहिँ
19016 उदयपुर सिमेन्ट उद्योग हेटौंडा सिमेन्ट उद्योग बन्द गरिराख्नु
19017 के नभएर बन्द भएको छ भन्दाखेरि मात्र कोइला नभएर कोइला खरिद गर्न पनि पैसा छ फेरि
19018 सिमेन्ट उद्योगसँग उदयपुरसँग पनि छ। तर खाता बन्द
19019 अनि त्यसपछि ४००को सिमेन्ट ८१६ पुगेको छ।
19020 प्रतिस्पर्धात्मक क्षमता बजारसँग प्रतिस्पर्धा गर्न पनि के चाहियो? राज्य मातहत