Show Summary
# Audio Sentence (Transcript)
19021 कलकारखाना चाहिन्छ
19022 मूल्य निर्धारण गर्नुहोस् अथवा सेवा सुविधाको निम्ति होस् सबै हिसाबकिताब गर्दा पनि के दिन्छ भने
19023 बजारसँग स्वस्थ प्रतिस्पर्धा गर्न राज्य मातहतका निकायहरू चाहिन्छ
19024 त्यसकारणले प्रतिस्पर्धामा अबलता कायम गर्दै जाँदाखेरि हामी समाजवाद सम्म पुग्न सक्छौं
19025 हाम्रो समृद्धि भनेको सामाजिक न्याय सहितको समृद्धि हो। न त्यो अमेरिकन समितिसँग जोडिन्छ न
19026 इन्डियनसँग जोडिन्छ। उहाँहरूको विकास भनेको सम्पूर्ण चाहिँ कमजोरलाई दबाउने उत्पीडन गर्ने
19027 हाम्रो त कमजोरलाई बलियो बनाउने विपन्नलाई सम्पन्न बनाउने, समानतामा
19028 सामाजिक न्यायमा आधारित समृद्धिको जो परिकल्पना संविधानले गरेको छ त्यो संविधानले गरेको चाहिँ
19029 सामाजिक न्यायको समृद्धिलाई यो ऐनले सम्बोधन गर्न सक्दैन। त्यसकारणले गर्दा
19030 मैले संक्षिप्तमा यहाँ चाहिँ अघि नै भनि सक्या छ