Show Summary
# Audio Sentence (Transcript)
19061 तर निजी क्षेत्रका लगानीकर्ताहरूले सहज रूपमा बैंकबाट
19062 लोन पाएका छन् विभिन्न कारणले सञ्चित भएको रकम
19063 बैंकमा मौजुदा भएको रकम चाहिँ लगानी क्षेत्रमा प्रभाव
19064 र यही बेलामा खासगरी सेयर मार्केट गतिलोसँग अगाडि बढेको छैन
19065 सहकारीहरूमा थुप्रै प्रकारका
19066 अनियमितता गर्ने सहभागी सहकारीका कारणले राम्रो काम गरेका सहकारीहरू पनि विवादित भएर
19067 समस्या घर जग्गा कारोबार चलेको छैन
19068 व्यवस्था चलायमात्र यो व्यवस्थालाई अगाडि बढाउनको निम्ति यो विधेयकले कति काम गर्छ भन्ने कुरा
19069 आजको आवश्यक यो विधेयकले अर्थ प्रणालीलाई त्यसका सूचकाङ्क र अगाडि बढाउ
19070 आवश्यक रूपमा काम नगर्ने गरी केही कुराहरू मात्रै फुकाउने गरी आएको हुँदाखेरि