| 19071 |
|
पुनर्विचार गर्नको निम्ति माननीय अर्थमन्त्रीलाई म अनुरोध गरे अब देशमा |
| 19072 |
|
खासगरी जिटिभीको २५% अनुपात रेमिट्यान्सको छ। |
| 19073 |
|
रेमिटन्स आएर पनि त्यत्तिकै थुप्रिएको छ। कृषि देशको प्रमुख चाहिँ |
| 19074 |
|
खासगरी रोजगार सिर्जना गर्ने र अर्थ प्रणालीको आधार भनेर मानिएको छ। त्यो पनि चाहिँ |
| 19075 |
|
राज्यको यहाँमाथि भने यसको औचित्य पुष्टि गर्नको निम्ति यो |
| 19076 |
|
प्रस्तावनामा भनेअनुसार सरकारका सहभागिता भएका प्रतिष्ठानहरूको |
| 19077 |
|
म राख्न चाहन्छु नेपाल टेलिकम वायुसेवा निगम दुग्ध विकास संस्था |
| 19078 |
|
खानेपानी संस्थान औषधि लिमिटेड उदयपुर सिमेन्ट नेपाल रेलवे कम्पनी |
| 19079 |
|
बुटवल धागो कारखाना खानेपानी संस्थान हेटौडा सिमेन्ट मैले पाएको सूचनाअनुसार घाटा |
| 19080 |
|
र यी संस्थाहरूलाई माथि उठाउनको निम्ति र |