Show Summary
# Audio Sentence (Transcript)
19091 तीन खम्बे अर्थनीति अनुरूप राज्यलाई अर्थ प्रणाली
19092 लाई व्यवस्थित गर्नको निम्ति राज्यलाई अगाडि बढाउन आजको अबको समाजवादी
19093 उद्देश्य अनुरुप कर्तव्य हो। मान्ने अर्थमन्त्रीज्यू हामी यो बाटोबाट हिँडेर
19094 वातावरणको फुकाउको एक दुईवटा कुराहरू अगाडि बढाएर समाजवादी अर्थ प्रणाली
19095 अब अधिकार प्राप्तिको जमाना अलिकति त बाँकी छ। त्यो जमानाबाट हामी अगाडि बढेका
19096 त्यसो भएर अब चाहिँ नागरिकलाई समृद्ध बनाउने, नागरिकलाई अगाडि बढाउने आजको
19097 त्यो दिशामा अगाडि बढ्नको निम्ति माननीय अर्थमन्त्रीले यो विधेयकलाई
19098 अब संशोधनकर्ता माननीय शक्तिबहादुर बस्नेतलाई आफ्नो संशोधन प्रस्तुत गर्दै छलफलमा
19099 दिन अनुमति त्यसपछि माननीय देवेन्द्र पौडेल सम्मानीय सभामुख महोदय
19100 अब यो निजीकरण ऐन २०५० लाई सम्बोधन गर्न बनेको विधेयक