Show Summary
# Audio Sentence (Transcript)
19101 यो प्रतिस्थापन विधेयक
19102 यो गलत छ भन्ने कुरा महसुस गरेर नै हामीले यो अस्वीकारको
19103 सूचना पनि अर्थमन्त्रीज्यूलाई
19104 विनम्रतापूर्वक एउटा कुरा सोध्न पनि चाहन्छु अथवा राख्न हाम्रो अर्थव्य
19105 थाहा तीन खम्बे हो कि बजार अर्थतन्त्रमा आधारित हो यो कुरा
19106 निरूपण गर्नुपर्ने देखिन्छ
19107 अनि एउटा खम्बालाई अब ध्वस्त गर्ने ढंगले
19108 अब कुरा एकातिर काम अर्कोतिर भएन अब यो सुधारिएको पञ्चायतको नाम
19109 सुरु भयो। विश्वव्यापी रूपमा एउटा हावा चलिराख्या थियो उदारीकरण बजारीकरण
19110 त्यो प्रसङ्ग म यो ऐन बन्यो परिस्थितिमा बदलाव आउँदै गर्यो. परिस्थिति