| 19121 |
|
सार्वजनिक निजी साझेदारीको प्रसङ्ग हो कि भन्ने कुरा पनि होइन रहेछ यो व्यापक सहभागितातिर चाहिँ |
| 19122 |
|
कुरा गरिरहेको म प्रस्तावनामै हेर्दाखेरि त्यसैले अब यो |
| 19123 |
|
हामीले सरकारी अघि पूर्व अर्थमन्त्रीले पनि यहाँ राख्नुभएको छ। सार्वजनिक |
| 19124 |
|
प्रतिष्ठानहरू एउटा स्कुल अफ थट छ राज्यले |
| 19125 |
|
अब यो उद्योगधन्दा यही केही सञ्चालन गर्न हुन्न भन्ने कुरा छ। |
| 19126 |
|
त्यो स्कुलको थटबाट हेर्दाखेरि त भएका सबै त्यतातिर लानु आवश्यक हो र सही दुवै होला |
| 19127 |
|
यदि त्यसो होइन भने अब समस्या जहाँ परिराख्या छ त्यो समस्याको समाधान |
| 19128 |
|
कार्यान्वयनको क्षेत्रमा खोज्ने हो कि व्यवस्थापकीय क्षेत्रमा खोज्ने हो कि त्यहाँ खोज्नुपर्यो त |
| 19129 |
|
चिया खोज्ने क्रममा हुन सक्छ कतिपय साझेदारीमा जानुपर्ने पनि होला |
| 19130 |
|
तर यहाँ यसको स्पिरिट नै सार्वजनिक प्रतिष्ठानहरूमा |