| 19131 |
|
निजी क्षेत्रको सहभागिता भन्ने कुराले अब हाम्रो तीन खम्ब |
| 19132 |
|
व्यवस्थाको एउटा खम्बालाई समाप्त गरिदिने बाटोमा जो हिँडिराखेको छ यो |
| 19133 |
|
उल्टो बाटो हो। हामी सुरुदेखि भनेका छौं प्रक्रियागत दृष्टिले त |
| 19134 |
|
यो अध्यादेशको बाटो उल्टो छँदै थियो। कन्टेन्टमा आइपुग्दाखेरि यो संवैधानिक |
| 19135 |
|
बजेट कार्यक्रमका हाम्रा आफ्नै अनि नीति प्रतिबद्धताहरूसँग मेल गरिराखेको छैन। अब |
| 19136 |
|
यो बाटो सरकार किन हिँडिराखेको छ यहीनेर एउटा जिज्ञासा बेला |
| 19137 |
|
पैदा हुने भइराखेको छ र फेरि पनि यही कुरा यो बजारको कुरा |
| 19138 |
|
औचित्यमाथि प्रश्न उठाइराखेको होइन तर यो सार्वजनिक |
| 19139 |
|
क्षेत्रको भूमिका जे जति मात्रामा स्वीकार गरिँदै आएको छ |
| 19140 |
|
हाम्रो संविधानले संवैधानिक व्यवस्थाले माग गर्दछ |