Show Summary
# Audio Sentence (Transcript)
19141 त्यसलाई समेत समाप्त गर्ने ढङ्गले यो बाटोमा जो हिँडिराखेको छ यो बेठिक छ
19142 यो राष्ट्रको हित विपरीत हुन्छ त्यसकारण म माननीय मन्त्रीज्यूलाई विनम्रतापूर्वक
19143 यो पुरानो र अलिकति औचित्य कम हुँदै गएको जो परिस्थिति थियो
19144 त्यसलाई फेरि जगाउने गल्ती नगरौं ४८ साल एउटा सन्दर्भ थियो
19145 अलिकति ट्रयाक ओपन गर्नेतिर लाग्यो
19146 ४८ ४९ तिर आइपुग्दा त्यो चाहिँ पिच रोड बन्यो समय अर्को
19147 आजको विश्व परिस्थिति हाम्रा आफ्नै अनुभवहरू सबै कुराले यतातिर होइन
19148 यी सबै यो पछिल्ला २० २५ वर्षका समीक्षाहरू सहित जानुपर्ने कुराको माग गरि
19149 यो त नीतिगत कुरा भयो। अभ्यासको दृष्टिले हेर्दाखेरि पनि हामीकहाँ अलि सुख छैन
19150 अब सरकारी प्रतिष्ठानलाई निजी क्षेत्रमा लगेर सीमित स्वार्थ समूहको