| 19161 |
|
राज्यको पूर्ण जिम्मेवारी हो। स्वास्थ्यको कुरा राज्यको जिम्मेवारी पूरा हुन्छ रोजगारीको राज्यको जिम्मेवारी |
| 19162 |
|
यस्ता विषयहरूमा राज्यले भूमिका खेल्नुपर्ने भएको हुँदा |
| 19163 |
|
त्यसबाट राज्य पछाडि हट्न मिल्दैन र त्यसो नगर्दा |
| 19164 |
|
कतिपय कुराहरूमा हाम्रो यहाँ के समस्या देखियो त भन्दाखेरि हामीले |
| 19165 |
|
हाम्रो उद्देश्यअनुसार संविधानको उद्देश्य अनुसार हामीले निजीकरण होइन सहकारी |
| 19166 |
|
सामुदायिकरण गर्नुपर्ने सामुदायिकरण र सहकारीकरण गर्दाखेरि यसको एउटा अर्थ हुन्थ्यो |
| 19167 |
|
संविधानको स्पिड अनुसार हाम्रो तालमेल मिल्थ्यो तर हामी निजीकरणतिर हामी गइरहेका छौं |
| 19168 |
|
अब यो हाम्रो दुर्भाग्य हो |
| 19169 |
|
पेट दुखेको छ कुकुरको जमा औषधि ला जस्तो हो यो। यहाँ समस्या के हो त भन्दाखेरि |
| 19170 |
|
प्रतिष्ठानहरू जो संस्थाहरू थिए ती संस्थाहरूको समस्या होइन |