Show Summary
# Audio Sentence (Transcript)
19171 त्यहाँ व्यवस्थापकीय समस्या व्यवस्थापन गलत व्यवस्थापन सही नहुनु
19172 व्यवस्थापन सक्षम नहुनुको कारणले महत्वपूर्ण ती उद्योगहरू धन्दाहरु
19173 किसानहरू अलपत्र परेका छन्
19174 व्यवस्थापन सुधार गर्दाखेरि ती चल्छन्। नचल्ने कुरा होइन अब
19175 यसो गर्दै जाँदा हामीले निजीकरण गर्दै जाँदाखेरि बिस्तारै
19176 धेरै अलपत्र परेकै छन् जनकपुर चुरोट कारखानाको कुरा गर्यो भने
19177 त्यो टाइल कारखाना के रे टायर कारखानाको कुरा गरेको र काली टायर
19178 तिनमा समस्या के रहेछ मुनाफा नहुने हुन् त ती भन्दा होइन अत्यन्त
19179 माग भएका कुराहरू छन्। त्यसको व्यवस्थापकीय कुरा नहुँदाखेरि
19180 हजारौँ किसानहरू आज उत्पादन गरेर