| 19191 |
|
दिएका उद्योग धन्दा गर्छन् त्यसलाई चलाउन त्यसमा व्यवस्थापकीय करार दिन सकिन्छ नि त। |
| 19192 |
|
व्यवस्थापकीय करार दिएर गर्दा हुन्छ जस्तो मैले |
| 19193 |
|
म तल बीरगञ्जमा गए सिमरामा गए त्यहाँ गएर |
| 19194 |
|
कृषि औजार कारखानामा पसे कृषि औजार कारखानाको |
| 19195 |
|
त्यो अवस्था थियो भने तयार भएको त्यो के भन्छ पम्प सेट पनि त्यहाँ |
| 19196 |
|
त्यत्तिकै फालिएका बन्दै गरेको कुटो पनि त्यो मेसिनमै त्यही टाँसिरहेको अवस्था |
| 19197 |
|
र त्यसलाई कसरी व्यवस्थापन गर्ने भनेर छलफल गर्दै जाँदा महावीर |
| 19198 |
|
महावीर पुनजीलाई त्यसको जिम्मा दिएर व्यवस्थापकीय जिम्मा दिएको छ तर |
| 19199 |
|
तर के भयो भने २ करोड रुपैयाँ त्यसको मर्मत सम्हारलाई दिने भनेको अर्थ मन्त्रालय रोक्दियो पछि |
| 19200 |
|
सायद त्यो अहिले राम्रो उहाँले अलिअलि कोसिस त राम्रो चलिसक्थ्यो. व्यवस्थापन भइ |