| 19201 |
|
तर त्यहाँ भएको निर्णय दिइँदैन त्यसकारणले अब हामी |
| 19202 |
|
हामीले यसलाई सामुदायिकरणतिर |
| 19203 |
|
सहकारीकरणतिर हामीले लैजानुपर्छ |
| 19204 |
|
मैले एउटा कुरा यहाँ भन्न चाहन्छु निजीकरणको बाटो होइन यहाँ |
| 19205 |
|
अर्थमन्त्रीको ध्यान आकर्षण म यो सन्दर्भमा के गर्न चाहन्छु भने |
| 19206 |
|
एउटा स्थानीय तह छ वटा स्थानीय तह मिलेर रुकुममा एउटा हाइड्रोपावर कम्पनी |
| 19207 |
|
एउटा दुग्ध कम्पनीको काम गरिरहेका छन् |
| 19208 |
|
अति सरकारी स्वीकृति भएको ऋणको पनि हामी मतलब दिँदैनौं. समस्या |
| 19209 |
|
त्यसले त सरकारी प्रतिष्ठानहरू कसरी चल्छन् स्थानीय तहमा भन्ने एउटा मोडेल हुने थियो नेपालमा |
| 19210 |
|
तर स्वीकृत भएको ऋण नै पाउँदैन त्यसले अधिकार पनि छैन उनीहरूसित यस्ता धेरै विषयहरु छन् |