Show Summary
# Audio Sentence (Transcript)
19211 यतातिर पनि हामीले अब यसलाई व्यवस्थापकीय सुधार गर्नतिर लागौं
19212 है सामुदायिकरण गर्न लागौं यसलाई सहकारीकरणतिर लागौं सो अनुसार
19213 हुनुपर्छ भन्ने मेरा संशोधन प्रस्तावहरू छन्।
19214 संशोधनका दफाहरूमा मैले त्यो कुराहरूलाई उल्लेख गरेको छु। त्यतातिर मैले
19215 ध्यान आकर्षण गराउन चाहन्छु र अब
19216 कुनै दिन फेरि हाम्रो विद्युत प्राधिकरण पनि कतै निजीकरणमा नजाओस्
19217 अरु हाम्रा प्रतिष्ठानको निजीकरणमा नजाउँछु राज्यको लागि अत्यन्त म आयल निगम निजीकरण
19218 तिर नजाओस् म ध्यानाकर्षण गराउन चाहन्छु धन्यवाद
19219 संशोधन गर्दै छलफलमा भाग लिन अनुमति ५ त्यसपछि माननीय जनार्दन सम्मान
19220 सभामुख अहिले हामी निजीकरण विधेयक २०८१ को दफावार छलफल