Show Summary
# Audio Sentence (Transcript)
19221 सभामुख महोदय प्रस्तुत गरिएको निजीकरण विधेयकको उद्देश्य सार्वजनिक प्रतिष्ठा
19222 हरूको व्यवस्थापनमा सुधार ल्याउनु र तिनीहरूको प्रभावकारी कार्यान्व
19223 सुनिश्चित गर्नु हो भनेर र मन्त्रीज्यूले पनि
19224 कानुन बनिसकेपछि यसको कार्यान्वयन सुनिश्चित हुनुपर्छ र
19225 यसै उद्देश्यका साथ यो विधेयक ल्याइएको हो भनेर भन्नु तर यो विधेयकका
19226 उद्देश्यहरूतर्फ यसो ध्यान दिँदै गर्दाखेरि केही
19227 यो विधेयकमा पनि केही संशोधनहरू आवश्यक छ भनेर मैले केही मेरा संशोधनहरू
19228 पहिलो दफा २ मा मैले संशोधन राखेको छु जसमा
19229 विधेयकमा निजीकरण ऐन २०५० मूल ऐनको
19230 लामो नाम र संक्षिप्त नाममा संशोधन गरिएको छ भनेर यसमा निजीकरण शब्दको सट्टामा