Show Summary
# Audio Sentence (Transcript)
19231 सार्वजनिक प्रतिष्ठान ब्राकेटमा सरकारी लगानी व्यवस्थापन शब्द
19232 सुरुमा म मन्त्रीज्यूलाई यो सार्वजनिक प्रतिष्ठा
19233 शब्दले के के बुझाउँछ भनेर सोध्न
19234 किनकि सार्वजनिक प्रतिष्ठान शब्दले केवल संस्थाहरू मात्रै बुझाउँछ कि
19235 जस्तो लाग्छ मलाई जब कि सरकारी सम्पत्ति जस्तै कि भूमि उपकरण र सेवा
19236 र सरकारी लगानी शब्दले अलिकति न्याय गर्दैन कि जस्तो मलाई चाहिँ
19237 र सार्वजनिक सम्पत्ति तथा लगानी व्यवस्थापन शब्दले ऐनको दा
19238 स्पष्ट बनाउने हुँदा र त्यस दफामा
19239 सार्वजनिक प्रतिष्ठान व्यवस्थापन शब्दको सट्टामा सार्वजनिक सम्पत्ति तथा लगानी व्यवस्थापन
19240 भन्ने शब्द राख्दा उपयुक्त हुन्छ भनेर मैले संशोधन