Show Summary
# Audio Sentence (Transcript)
19241 र दोस्रो भन्दा दोस्रोमा विधेयकको दफा ८
19242 खण्ड क पछि खण्ड
19243 थप गर्ने भनेर मैले संशोधन राखेको छु जसमा
19244 सरकारी लगानी व्यवस्थापनको चयन मापदण्ड र प्राथमिकताहरू
19245 सार्वजनिक रूपमा खुलासा गर्नुपर्ने भनेर मैले संशोधन
19246 यस संशोधन राख्नुको मुख्य उद्देश्य भनेको पहिलो नम्बरमा पारदर्शिता
19247 दोस्रो भनेको सहकारी सम्पत्तिको व्यवस्थापन गर्दा कुनै पनि अनि
19248 अनियमित निर्णय वा स्वच्छाचारी क्रियाकलापहरूको जोखिम
19249 तेस्रो नम्बरमा सार्वजनिक रूपले चयन मापदण्ड र प्राथमिकताहरू खुला गर्दाखेरि
19250 सरकारले गरेको निर्णयको बारेमा जनताको पनि विश्वास बढ्नेछ भन्ने हेतुले मैले