Show Summary
# Audio Sentence (Transcript)
19261 जसले अलि कार्य उल्लङ्घनको गम्भीरता अनुसार सजायमा पनि
19262 भिन्नता राख्नको लागि पनि मद्दत पुर्याउँछ जस्तो मलाई लाग्छ मैले
19263 भन्न खोजेको यदि कुनै कार्य गम्भीर छ भने
19264 त्यसका लागि त्यही अनुसारको जरिवाना निर्णय निर्धारण गर्ने
19265 भन्ने हिसाबले पनि मैले यो संशोधन राखेको यसले अलिकति न्याय पनि दिन्छ कि
19266 मलाई लागेको छ जस्तो कि एउटा सबैलाई १ लाख नै जरिवाना राख्न आवश्यक
19267 हुँदैन कि त्यो उसले जे उल्लङ्घन
19268 हुन्छ त्यसको आधारमा २५००० देखि १ लाखसम्म जरिवाना राख्दा उपयुक्त
19269 छ जस्तो मलाई लाग्छ र अन्त्यमा म मन्त्रीज्यूलाई के भन्न चाहन्छु भने
19270 यदि विधेयकको कार्यान्वयनलाई अझै पनि प्रभावकारी र