Show Summary
# Audio Sentence (Transcript)
19271 पारदर्शी बनाउने उद्देश्यले यो विधेयक ल्याइएको हो भने यी मैले राखेका संशोधनहरू समावेश गरेर मात्र
19272 विधेयक पारित गरियोस् भन्न चाहन्छु हस् धन्यवाद।
19273 सम्माननीय सभामुखजीकारण ऐन २०५० लाई स्वतन्त्र गर्न दफावार छलफलमा
19274 मैले आफ्नो यसमा मैले यो संशोधन दफा २ को उपदफा दुईमा
19275 दुईलाई चाहिँ हटाउने भनेर संशोधन राखेको नाम जुन सार्वजनिक
19276 स्थान सहकारी लगानीको लागि व्यवस्थापन परिवर्तन र यो मण्डी ओडेर
19277 हामीले यसलाई लुकाएर भन्दा बरु देखाएरै खानु हुन्छ भन्ने लागेको
19278 त्यसकारणले यसलाई हटाउने भनेर मैले संसद् र दफा ४ को उपदफा
19279 मा दफा ४ को उपदफा १ लाई पनि हटाउने मैले
19280 निजीकरण सीको काम कर्तव्य र अधिकार सम्बन्धमा अर्थ समिति