| 19291 |
|
ख लाई पनि मैले हटाउने घटाउनका लागि |
| 19292 |
|
शोधन हालेको छु। यसको कारण निजीकरण ऐन २०५० मा कुनै |
| 19293 |
|
संस्था वा प्रतिष्ठान निजीकरण गर्दा कार्यरत कर्मचारी तथा कामदार |
| 19294 |
|
स्वीकार गर्नुपर्ने व्यवस्था चाहिँ अहिले पुरानो व्यवस्था थियो |
| 19295 |
|
र यसलाई हटाउने अहिलेको विधेयकले जुन गरेको छ यसले यो संशोधनले |
| 19296 |
|
सो कुरालाई हटाएको हुनाले यसले कामदार तथा मजदुरको बिचल्ली हुने |
| 19297 |
|
देखिन्छ त्यसकारणले पाएको रोजगारी गुमाउँदा बेरोजगारीको समस्या पनि |
| 19298 |
|
विकराल हुनसक्छ यसैको कारणले गर्दाखेरि मैले यसलाई हटाउनको |
| 19299 |
|
प्रस्ताव गरेको छु र पुरानै चाहिँ विधेयक व्यवस्था कायम गर्नको |
| 19300 |
|
प्रस्ताव गरेको र त्यसैगरी विधेयकको दफा १६लाई पनि मैले हटाउने प्रस्ताव |