Show Summary
# Audio Sentence (Transcript)
19301 संशोधनमा राखेको छु यसको कारण निजीकरण प्रतिष्ठानको सट्टामा
19302 स्थानमा रहेको सरकारी लगानी व्यवस्थापन र
19303 करणको ठाउँमा सरकारी लगानी निजीकरण बनाइएको छ।
19304 शब्दमा परिमार्जन गरेर मात्रै यसमा चाहिँ सरकारको नियतमा परिवर्तन
19305 हुन सक्दैन भन्ने उद्देश्यका साथ मैले यो कुरा चाहिँ यहाँ राखेको
19306 त्यसकारणले अहिले मैले यो निजीकरण जो हामीले निजीकरण
19307 देशमा चाहिँ हाम्रा राष्ट्रिय सम्पत्तिहरू, राष्ट्रिय
19308 उद्योग कलकारखानाहरू निजीकरण हुँदाको परिणाम के आयो यसको एउटा
19309 गम्भीर समीक्षा गर्न आवश्यक छ जो मान्य ज्यूहरूले
19310 पटकपटक राखिरहनुभएको छ जस्तै भृकुटी कागज कारखाना, त्यसैगरी बाँस