Show Summary
# Audio Sentence (Transcript)
19311 छाला जुत्ता कारखाना कृषि औजार कारखाना
19312 जो नेपालमा भएको एक मात्रै सरकारी कृषि औजार कारखाना आज
19313 करणको नाममा चाहिँ त्यो गएको छ। त्यसैगरी जनकपुर चुरोट कारखाना
19314 लगायतका जो ६४ वटा उद्योगधन्दाहरू
19315 निजीकरण भए र आज ती निजीकरण भएका
19316 कल कारखानाहरूको हामीले चाहिँ
19317 सबै बिक्री वितरण भएर त्यसको चाहिँ विदेशमा त्यो सम्पत्ति पुगिरहेको
19318 हामीसँग तीतो यथार्थता छ त्यसकारणले निजीकरणले हामीलाई कहाँ पुर्याउँछ
19319 भन्ने कुराको एउटा तितो उदाहरण हामीसँग छ र यतातिर भन्दा अहिले
19320 यो हाम्रो संविधानको मर्म र भावना विपरीत पनि छ।