Show Summary
# Audio Sentence (Transcript)
19321 हामीले हाम्रो संविधानले समाजवादको कुरा गरिरहेको छ
19322 र हामी अहिले संशोधन निजीकरण हामीसँग भएका
19323 कलकारखानाहरू राष्ट्रिय सम्पत्तिहरूलाई पनि निजीकरणको नाममा चाहिँ
19324 फेरि चाहिँ कानुन संशोधन गर्दै भएका सम्पत्तिहरूलाई विक्रीकरण
19325 हामी गइरहेका छौं. अहिले हेटौंडा कपडा उद्योग
19326 त्यसैगरी हेटौंडा सिमेन्ट उद्योग उदयपुर सिमेन्ट उद्योग
19327 जो नेपालको एउटा सानो आज ती त्यो माथि चाहिँ हामी
19328 कानुन संशोधन गरेर त्यतातिर आँखा लगाइरहेका छौं एउटा मात्रै
19329 चाहिँ प्राय यो विद्युत प्राधिकरण
19330 जो नाफामा थियो आज त्यो सरकारको निशानामा परिरहेको छ।