| 19331 |
|
निरन्तर यो सरकारको निशानामा परिरहेको छ। त्यसकारणले निजीकरणले हामीलाई सही ठाउँमा पुर्याउँदैन |
| 19332 |
|
मैले मेरो यो संशोधन मैले जुन राखेको छु, त्यो संशोधनलाई |
| 19333 |
|
माननीय मन्त्रीज्यूले चाहिँ लिनुहुनेछ भन्ने कुरा मैले चाहिँ |
| 19334 |
|
राख्दै यसलाई संशोधनलाई चाहिँ |
| 19335 |
|
आफ्नो विधेयकमा समेट्नुहुनेछ भन्ने कुरा राख्दै |
| 19336 |
|
विगतको यही मञ्चको अनुभवबाट त हामीले राखेका सम्बोधन |
| 19337 |
|
सत्तापक्षको नभएको कारणले होला यो संशोधन चाहिँ समेटिएको |
| 19338 |
|
अबको यो विधेयकमा चाहिँ समेट्नुहुन्छ भन्ने आशा र अपेक्षा गर्दै मेरो भनाइ अन्त्य गर्छु |
| 19339 |
|
हस् त धन्यवाद लाल सलाम संशोधन |
| 19340 |
|
माननीय डाक्टर चन्द्र कार्की भण्डारीलाई आफ्नो प्रस्तुत गर्दै छलफलमा |