Show Summary
# Audio Sentence (Transcript)
19341 भाग लिन अनुमतित समय ५ त्यसपछि माननीय सुम
19342 सम्माननीय सभामुख महोदय निजीकरण विधेयक २०८१ को
19343 दफावार छलफलमा म केही गम्भीर विषयहरू राख्न चाहन्छु। राज्यको पहिलो
19344 जिम्मेवारी नागरिकलाई गुणस्तरीय स्वास्थ्य
19345 रोजगारी यातायात र आधारभूत सेवा उपलब्ध गराउनु हो तर यस विधेयकले राज्य
19346 आफ्नो जिम्मेवारीबाट पछि हटेर ती निजी क्षेत्रहरूलाई खु
19347 दिने तयारीमा रहेको राम्रैसँग संकेत संकेत दिएको छ। भृकुटी कागज कारखाना
19348 छाला जुत्ता उद्योग गलैचा कारखाना साझा यातायात जस्ता संस्थाहरूलाई
19349 कमजोर बनाएर बन्द गरियो। सरकारले देशको ध्वजावाहक
19350 नेपाल वायु सेवा निगमको हविगत यहाँहरु सबै माझ स्पष्ट