Show Summary
# Audio Sentence (Transcript)
19351 अब यिनलाई योजनाबद्ध रूपमा
19352 यसबारे हामी सधैं यस सदनमा कुरा पनि गर्छौं छलफल पनि गर्छौं
19353 तर परिणाम केही पनि निस्किँदैन अध्यादेश यसरी आउँछ
19354 र हतार हतारमा कानुन बन्छ अनि समस्या फेरि जहीँको त्यही नै
19355 मलाई लाग्ने चाहिँ सरकारले यदि उद्योग धन्दा चलाउन नसक्ने हो भने
19356 त्यसको उपाय चाहिँ नेतृत्व बदल्ने हो सक्षम नेतृत्व आउने हो
19357 निजीकरण सबै सरकारी सम्पत्ति निजी क्षेत्रलाई दिने होइन मेरो विचार
19358 सार्वजनिक सम्पत्तिहरूलाई निजीकरणको नाममा कबडीको मोलमा बेच्ने परिपाटीले
19359 देशमा देशलाई विगतमा धेरै हानि पुर्याइसकेको हामी सबैले
19360 सकेका छौँ र हामी सबैसँग त्यो तितो अनुभव छ। हो आजको युगमा