Show Summary
# Audio Sentence (Transcript)
19361 निजी क्षेत्रलाई नकारेर अगाडि बढ्न सकिँदैन तर हामी स्पष्ट हुनुपर्छ
19362 कि हाम्रो सोच र व्यवहार भने हामी चाहिँ
19363 न सोच र व्यवहार हाम्रो न हामी समाजवादीतिर छौँ। न हामी पूर्ण रुपमा
19364 क्षेत्रलाई अँगाल्न सकेका छौँ, न साँचो रुपमा पब्लिक प्राइभेट पार्टनरसिपको नीति अपना
19365 यदि सरकारले सार्वजनिक संस्थाहरूलाई सुधार गर्ने हो भने प्राइभेट
19366 पब्लिक प्राइभेट पार्टनरसिप मोडलमा सहकारी मोडेलमा अथवा सामुदा
19367 लगानी जस्ता उपाय अपनाउन सकिन्छ भन्ने कुरा सैद्धान्तिक छलफलमै आइ
19368 तर सरकारले बलमिचाइ गरेर आफ्ना निर्णयहरू लाद्न खोजेको देखिन्छ
19369 मलाई त लाग्छ हामी न समाजवादको स्पष्ट मार्गमा छौँ, न पूर्ण रुपमा निजी क्षेत्र
19370 सार्वजनिक संस्थाहरूलाई कमजोर बनाउँदै