Show Summary
# Audio Sentence (Transcript)
19371 क्षेत्रमा निर्भर रहन बाध्य बाध्य पार्ने दोहोरो नीति अपनाएर
19372 देशअघि बढ्न सक्दैन त्यसकारणले नै मैले यो विधेयकमा झन्डै झन्डै २२ वटा
19373 संशोधन प्रस्ताव राखेको छु जसले सार्वजनिक सम्पत्तिको पारदर्शी व्यवस्थापन
19374 निगरानी र जनहितलाई प्राथमिकता दिनुपर्नेमा जोड दिएको
19375 सर्वप्रथम त निज निजीकरण र सरकारी लगानी सार्वजनिक प्रतिष्ठान भन्ने
19376 शब्दावलीमा नै विरोधाभास लाग्यो मलाई
19377 तर यो सबै सार्वजनिक जिम्मेवारीलाई निजी क्षेत्रको जिम्मा लगाउने हतियार रहेछ भन्ने मैले बुझेको
19378 यो विधेयकले सार्वजनिक सम्पत्तिलाई बचाउनुपर्ने सशक्त बनाएर
19379 देश बलियो बनाउने दिशामा जानुको सट्टा निजी क्षेत्रलाई सहज बनाउन
19380 मात्रै केन्द्रित भएको देख्दछु। यसैकारण पनि मैले दफा दुईमा सार्वजनिक