Show Summary
# Audio Sentence (Transcript)
19391 जसले समावेशी निर्णयलाई पनि सुनिश्चित गर्न सक्छ। चौथो कुरा
19392 सार्वजनिक सम्पत्तिको मूल्याङ्कनमा स्वतन्त्र लेखा परीक्षण
19393 सार्वजनिक प्रतिवेदन र डिजिटल ट्र्याकिङ प्रणालीको अनिवार्य गर्न दफा
19394 ख मा व्यवस्था थपेको पाँचौं दफा पाँचौं दफा १७ मा
19395 निजीकरण पछि कर्मचारीको रोजगारी ५ देखि १० वर्षसम्म सुरक्षित राख्न
19396 वा उचित सेवा शुल्क दिई सहित विदाई प्याकेज उपलब्ध गराउन भन्ने प्रस्ताव राखेको
19397 छैठो दफा १९ मा निजीकरणको प्रभावकारिता पुनरावलोकनका लागि
19398 ५ देखि १० वर्षपछि समीक्षा संयन्त्र स्थापना गरिनुपर्ने
19399 व्यवस्था थप्न प्रस्ताव गरेको छु। सभामुख महोदय सरकारले जनताको
19400 संरक्षण गर्नु आफ्नो पहिलो कर्तव्य ठान्नुपर्छ