Show Summary
# Audio Sentence (Transcript)
19401 सार्वजनिक सम्पत्तिलाई कमजोर बनाउँदै निजीकरणको नाममा केही व्यक्तिहरूको
19402 गर्ने दोहोरो नीति अस्वीकार्य
19403 हामी एकातिर सबै कुरा सरकारले हेर्छ भने संविधानमा लेख्छौं
19404 तर अर्कोतिर सरकारी संस्थानहरूलाई कमजोर बनाएर
19405 निजी क्षेत्रमा निर्भर हुन बाध्य पार्छौँ। त्यति मात्र होइन सभामुख महोदय
19406 निजी क्षेत्रलाई पनि अवसर चाहिँ दिन्छौँ। तर उसलाई पनि आफ्नो अख्तियारको दुरुपयोग गरेर
19407 यति धेरै दबाब र असहज अवस्थाको सिर्जना गर्छौं कि
19408 निजी क्षेत्रलाई पनि टिक्नै गाह्रो पार्छ त्यसकारण हामी पनि सच्चिनुपर्छ
19409 र म सरकारलाई आग्रह गर्न चाहन्छु कि सार्वजनिक सम्पत्ति जनताको सम्पत्ति
19410 र यसलाई चाहिँ लिलाम गरेर हैन सबल बनाउने स्पष्ट र दूर