Show Summary
# Audio Sentence (Transcript)
19421 सुरुवात तर त्यसको नाममा परिणाम राम्रो आएन हामी सबैलाई थाहा छ
19422 विदेशीले अनुदान स्वरूप दिएका हाम्रा उद्योग
19423 निजीकरणको नाममा कौडीको मूल्यमा आफू नजिकका मान्छेहरुलाई बिक्री
19424 र कमिसन हसुरने एउटा माध्यम बनाउने काम
19425 जसको कारणले अहिले यो निजीकरण चाहिँ त्यति लोकप्रिय छैन। सर्वत्र
19426 बदनाम भइरहेको स्थिति पनि छ। तर फेरि के भने यसलाई हामीले
19427 निरपेक्ष हिसाबले विरोध मात्रै गर्न पनि हुँदैन उद्देश्य यसको
19428 तात्कालिक अवस्थामा त्यति बेठिक पनि थिएन
19429 तर के भने यो कर्मचारी र राजनीतिक नेतृत्वलाई हामीले
19430 ठेगानामा राख्न नसक्ने राज्य कमजोर हुने खालको अवस्था सिर्जना हुनको कारणले गर्दाखेरि