Show Summary
# Audio Sentence (Transcript)
19431 त्यो अवस्था सिर्जना भयो र अहिले हामी नयाँ संविधान संघीय लोकतान्त्रिक
19432 गणतन्त्रात्मक संविधान जुन संविधानले समाजवादको बाटो पनि
19433 तय गर्ने छुट दिएको छ
19434 त्यो भएको हिसाबले यसलाई हामीले यो निजीकरणलाई यो
19435 समाजवादी अर्थव्यवस्था विकास गर्ने दृष्टिकोण सहित अवलम्बन गर्नुपर्छ
19436 र यसलाई मूलरूपमा समानता र आर्थिक
19437 भलाइको सुनिश्चित गर्ने हिसाबले र साधारण र साना व्यवसायीहरूको
19438 व्यवसायीहरूलाई प्रोत्साहन गर्ने उत्पादन र सेवामा प्रतिस्पर्धा गर्ने
19439 र नोकरशाही तन्त्रको दब्दबालाई अन्त्य गर्ने अथवा त्यसलाई नियन्त्रण गर्ने
19440 हिसाबले हामीले यो निजीकरणलाई