| 19441 |
|
अख्तियार गर्न सक्यौँ भने यसले अहिलेको चाहिँ समाजवादी अर्थतन्त्रको विकासको लागि |
| 19442 |
|
समेत पनि सहयोग पुर्याउन सक्छ भन्ने चाहिँ मलाई लागिराखेको |
| 19443 |
|
त्यसो गर्दाखेरि अब यो निजीकरणको नाममा मात्रै नाफा कुम्ल्याउने |
| 19444 |
|
सेवा र उत्पादनमा ख्याल नगर्ने |
| 19445 |
|
र सबैतिर अराजकता चाहिँ अब सिर्जना गर्ने हिसाबले हामीले सोच्ने हो भने चाहिँ |
| 19446 |
|
फेरि यो निजी केरे निजीकरणको विषयमा |
| 19447 |
|
हामीले गम्भीर रूपले बहस गर्नुपर्छ छलफल गर्नुपर्छ अन्यथा हामीले यो |
| 19448 |
|
निजीकरणको जुन निजीकरण सम्बन्धी जुन हामीले ल्याइराखेका छौं यो ऐनले पनि |
| 19449 |
|
खासै सार्थक खालको भूमिका निर्वाह गर्न सक्दैन भन्ने लाग्छ |
| 19450 |
|
त्यसकारणले यो सामाजिक उत्तरदायित्व सहितको |